काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने मंगलबार (भदौ २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौं ७ देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र