१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

चौथो पूर्वाधार सम्मेलन : पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत प्रयोग गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा बृद्धि हुन बचत बढ्न जरुरी रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा मन्त्री शर्माले ९० प्रतिशत खर्च गर्ने प्रवृतीले बचत बढ्न नसकेको बताए । बचत गर्ने संस्कार नहुँदासम्म पूर्वाधारको क्षेत्रमा