काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो । एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत