१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सफबोन वाटर सर्भिस आईएनसीसँगको ठेक्का सम्झौता सकियो

काठमाडौं। आयोजना कार्यान्वयन निर्देशनालयले चीनको साङ्घाईस्थित निर्माण कम्पनी (होल्डिङ)आईएनसीसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सहमति अन्त्य गरिएको छ। सफबोन वाटर सर्भिस (होल्डिङ)आईएनसीसँगको ठेक्का सहमति सकिएको हो । उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि नबढाएको र तोकिएको समयमा निर्माण