काठमाडौं । नेपाल सरकारले शेयर बजारमा भित्री कारोबार गर्नेलाई प्रहरीको जिम्मा लगाउने निती अपनाउने भएको छ । संशोधनको लागि संघिय संसदको प्रतिनिधिसभामा पुगेको धितोपत्रसम्बन्धी ऐन २०६३ मा यस्तो प्रस्ताव गरिएको हो । विद्येयकमा भित्री कारोबार, झुट्टा कारोबार, मूल्यमा उतार चढाव गराउने कारोबार, धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, झुक्याउने कारोबार, जालसाजीयुक्त