काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ । एक सूचना निकाल्दै बैंकले काठमाडौं उपत्यकाको ४ स्थानमा शाखा कार्यालय संचालनका लािग घर बहालमा लिन खाजेको जनाएको हो । बैंकले काठमाडौं महानगरपालिका –३ लाजिम्पाट, काठमाडौं महानगरपालिका –४ सुकेधारा, ललितपुर महानगरपालिका–१६ मंगलबजार र ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा शाखा