काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वरिष्ठ प्रवन्धकमा ७ जनाको नाम सिफारिस गरेको छ । बैंकले लोक सेवा आयोगबाट संचालित आन्तरिक प्रतियोगितात्मक लिमित परीक्षा सफल भई प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्तामा प्राप्ताङ्कको आधारमा वरिष्ठ प्रवन्धकमा बढुवाका लागि सिफारिस गरेको हो । बैंकले पदपूर्ति समितिले प्रशासन सेवा, प्रशासन समूह तर्फ ९औं तहमा अरुण