१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

देउवा सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । भारतबाट ३ चोटी पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदा समेत नघाटाएको सरकारले भारतबाट एक चोटी मात्र वृद्धि भएर आउँदा मूल्य बढाएको हो । निगमले यो