१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

कोका–कोला जेरो सुगर ग्लास बोतलमा

काठमाडौँ । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि(रिटर्नेबल ग्लास बोतल)बोतलमाबजारमाल्याएको छ । जेरो सुगर र क्यालोरी बिनाओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँप्याकबजारमाल्याइएको हो। फेरी प्रयोग गर्न मिल्ने भएकोले यीआरजिबिबोतलहरु बातावरण–मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालाईलामो समयसम्म रेफ्रेश बनाई रक्छ । कोका–कोला जेरो सुगर आरजिबीबोतल