काठमाडौं । गरिमा विकास बैंकले७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमानिक्षेप तेब्बरहुने ‘गरिमामालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविकाझनै खर्चिलो हुनपुगेको छ जस्ले गर्दा उनीहरु कमब्याजदरमा बचतगर्न अरुची देखाईरहेको अवस्थामायस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर