काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज –भदौ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भदौ १२ गते बुक क्लोज गर्ने हुदाँ भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२