१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

एनएमबि क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को म्युचुअल फन्ड इकाईमा आवेदन दिने आज (भदौ ९ गते) अन्तिम दिन हो । एनएमबि क्यापिटलले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४