काठमाडौं । नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटरको मूल्य वृद्धि भएको छ । नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक विके्रता दुगर ब्रदर्स एन्ड सन्सले गत भदौ १ गतेदेखि लागु हुने गरी स्कुटरहरूको मूल्य बढाएको हो ।नेपाली बजारमा भेस्पाको ९ मोडल र अप्रिलियाको ५ वटा मोडलका स्कुटरहरू बिक्री हुँदैछ । भेस्पाको