काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गदै ३ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले शाखा प्रबन्धक, लेखापाल, फिल्ड सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको तथा