काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा आर्थिक बर्ष २०७६÷७७ मा ३५ करोड ४० लाख रुपैयाँ हिनामिना भएको छ । कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको मिलेमत्तो घोटाला गरिएको कम्पनीका पिडित कर्मचारीहरुले बताएका छन् । कर्मचारीका अनुसार कम्पनीले आव २०७६/७७ मा बीमाशुल्क नआईकन प्रथम बिमाशुल्क आम्दानी बुक गरी २५ प्रतिशत कमिशन