काठमाण्डौ । डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्नको लागि ललितपुरस्थित स्टार हस्पिटलसँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजनामा डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८ सय २५ रुपैयाँको दुईवटा १ हजार ६५०