१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको तथा बैंक वित्तीय