काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६।०७७ को मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७.८३१७१ प्रतिशत लाभांश घोषण गरेको हो । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफा कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४१ लाख ५० हजार