१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सन नेपाल लाइफको मुनाफामा छलाङ, जीवन बीमा कोष ४७ प्रतिशतले बढ्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १०२.४५ प्रतिशतले बढेर २१ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १० करोड ६० लाख रुपैयाँमा