१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

आईएमई लाइफले दियो एकैदिन ७४८ जना अभिकर्तालाई बीमा तालिम

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको स्थापनाको ५ वर्ष पुरा भएको छ । सो अवसरमा शनिवार देशभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम