१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

साताको सुरु मै शेयर बजारमा सुधारको चिन्ह, साढे २ अर्बको कारोबार हुदाँ १२ उपसूचक हरियाली

काठमाडौं । अघिल्लो साताको अन्तिम कारोबारको दिन ओरालो लागेको बन्द भएको शेयर बजारमा यो साताको पहिलो कारोबारको दिन भने सुधार देखिएको छ । शेयर बजारमा अघिल्लो साताका खासै सुधार नदेखिए पनि यो साताको सुरुवात मै शुभ चिन्ह देखा परेको छ । यो साताको पहिलो कारोबारमा शेयर बजार नेप्से बढे पनि