काडमाडौं । अभियान लघुवित्तमा २ अर्ब ३२ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आबेदन परेको छ । आज अन्तीम दिन साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार १९० कित्ताको आबेदन परेको छ । साउन १ड गतेबाट ९ करोड ७५ लाख रुपैयाँको