१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पैसाको जोहो गर्नुहोस्: अभियान लघुवित्त र धौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला हुदैं

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएका छन् । अभियान लघुवित्तअभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँको