१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

भर्खरै आइपीओ जारी गरेको सिवाईसी लघुवित्तको खुद नाफा ५५ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ५५.०८ प्रतिशतले बढेर ८ करोड ३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको