१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको आएको छ । बिहीबार शेयर बजारमा १५.४४ अंकले बढेको २१२७.४२ मा बन्द भएको थियो । आज १२.९२ बढेर २१४०.३४मा कारोबार बन्द भएको छ , २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख