१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । साधारणसभामा कम्पनीको पूँजी बृद्धिको लागि हकप्रद जारी गर्ने प्रस्तावको तयारी भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ ३ गते साधारणसभा बोलाएको छ । सोहि सभामा कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव