काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिहं विष्टलाई नियुक्त गरेको छ । साउन ६ गते बसेको संचालक समितिको बैठकले साउन ९ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि हुनेछ ।