काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८९ अकंले बढेर २०५०.५९ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच भएको छ । शेयर बजारमा सुधार देखिएको भएपनि कारोबार