काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घाेषणा गरेका छन् । साेमबार बिहान ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा विकिपिडियाको स्क्रिनसटजस्तो देखिने भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ लेखिएकाे तस्विर सार्वजनिक गरेका हुन् । ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गर्ने र संयुक्त राज्य अमेरिकामा रहेको भेनेजुएलाको तेल राजस्वको सुरक्षा गर्ने कार्यकारी