काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड “कर्पोरेट बिजिनेस एक्सिलेन्सी अवार्ड– २०२२’ बाट सम्मानित भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन्। संस्थाले कर्पोरेट सेक्टरबाट मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ