१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

शेयर बजारमा सुधार देखिदा कारोबार भने १ अर्ब ७० करोडमा खुम्चियो, १३ वटै उपसूचकमा हरियाली

काठमाडौं । शेयर बजार आज सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन राताम्य भएको शेयर बजार आज भने झिनो सुधार देखा परेको हो । मौद्रीक नीति सार्वजनिक हुने बेला शेयर बजारमा हिजो भने भारी गिरावट आएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजार सम्बन्धी बजेटमा नसमेटिएका कुरा मौद्रीक