१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाली मौलिक गरगहना लगाएर आवत–जावत गर्दा भन्सारमा अवरोध नगर्न सुनचाँदी ब्यवसायीको आग्रह

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी ब्यवसायीहरुले त्यसमा सहजिकरणगर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह