काठमाडौं ः सरकारले सार्वजनिक सवारीको भाडादर फेरी बढाएको छ । यातायात व्यवस्था विभागले असार २७ देखि नै लागू हुने गरी अन्तर प्रदेशको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले जारी गरेको सूचना अनुसार यात्रुबाहक सवारीमा १.७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने