१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

मर्जर प्रस्ताव पारितका लागि प्रभु लाइफको विशेष साधारण सभा आज बस्दैं

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आज (असार २३ गते) बस्दै छ । सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौंमा दिउँसो ११.४५ बजे गरी बोलाएको हो । सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने मूल्य एजेण्डा राखेको छ । साथै,कम्पनीको पूँजी वृद्धि एवं