१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

अप्पर सोलु हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म साढे ९ गुणा बढीको आवेदन, १३ लाखको हात रित्तो हुने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङको अनुसार बिहिबा अन्तिम दिन साँझ ५ बजेसम्म १५ लाख १८ हजार ५३१ जना आवेदकबाट १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता बराबरको १ अर्ब ७३ करोड