१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सुन तोलामा १६ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो