१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्य समिति गठन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा असार १७ गते काठमाडौंको नक्साल स्थित मेरिएट होटलमा सम्पन्न भएको छ । १८औं सभाको मुख्य विषयवस्तु “ENHANCEˮ रहेको थियो । निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको थियो जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र