१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

अपर तामाकोशीद्धारा स्थानीय शेयरधनीहरुलाई हितग्राही खाता खोली शेयर अभौतिकिकरण गर्ने अनुरोध

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय शेयरधनीहरुलाई हितग्राही खाता खोली शेयर अभौतिकिकरण गर्ने आग्रह गरेको छ । कम्पनीले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुको लागि बाँडफाँड गरेको शेयर भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरुको सुविधाको लागि सोझै सम्बन्धितहरुको हितग्राही खतामा जम्मा हुने गरी अभौतिकिकरण गर्ने ब्यवस्था रहेको छ । त्यसैले हालसम्म पनि