१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकद्वारा १६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा साल आषाढ १० गते शुक्रबारबाट कैलाली जिल्लाको जानकी गाउँपालिका ५ को अमौरामा शाखा रहित बैंकिङ्ग