१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेष्डो समृद्ध लघुवित्तको तेस्रो साधारण सभा असार ३१ गते, के के छन् एजेण्डा ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा असार ३१ गतेका लागि बोलाएको छ । लघुवित्तको असार ९ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको केन्द्रिय कार्यालय कुश्मा पर्वतमा दिउँसो १ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन