१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको तोरीबारीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ०७ तोरीबारीमा यहि आषाढ ६, गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको हो । सो