१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

शिखर नगरपालिका-११ ले योजना छनोटको लागि टोल भेला गर्दै

काठमाडौं । डोटी जिल्ला शिखर नगरपालिका वडा न ११ ले योजना छनोटको लागि टोल भेला गर्ने भएको छ । बडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर बिष्टले एक सूचना प्रकाशित गर्दै टोल भेला गर्ने जनाएका हुन । आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत योजना तथा कार्यक्रमका लागि योजना छनोट