काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा जेठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम ८ लाख ८१ हजार ७५० रुपैयाँ संकलन गरिएको थियो । सो अवसरमा इश्मा