काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । इन्स्योरेन्सले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो । कम्पनीको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार कम्पनीको अधिकृत, चुक्तापुँजी तथा जारी पुँजी बृद्धि गर्ने निर्णय भए बमोजिम