१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर (सूचनासहित)

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले बिहिबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले अधिकृत श्रेणाीका लागि बरिष्ठ अधिकृत । अधिकृतमा १ जना, अधिकृत । कनिष्ठ अधिकृत (सूचना प्रविधि) मा १ जना, कनिष्ठ अधिकृतमा केही संख्यामा