१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

गण्डकी प्रदेशको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । प्रदेश