काठमाडौं । ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू समझदारी गरेको छ । दुबै बैंकका तर्फबाट बिहीबार याक एण्ड यति होटलमा मर्जर समझदारी गरेको हो । मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।