१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नेप्सेमा भारी गिरावट आउदाँ यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौ । असार महिनाको पहिलो दिन नेप्सेमा फेरी पहिरो गएको छ । साताको चौथो दिन शेयर बजार राताम्य भएको हो । बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत