१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

प्रतिकित्ता १४२ रुपैयाँमा एनसीसी बैंकको शेयर बिक्रिमा, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन