काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको छ । उक्त सेवाको तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही